१३ वर्षीया छोरी बलात्कार गर्ने बाबु पक्राउ
९ माघ
बर्दिया – आफ्नै १३ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाबु पक्राउ परेका छन् ।
गुलरिया नगरपालिका–९ बस्ने ३१ वर्षीय पुरुषलाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको हो । सीमा प्रहरी चौकी मथुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE