बैठक अवरुद्धपछि संसद भवन पुगे ओली
२३ भदौ,काठमाडौँ-प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
संसदको नवौँ अधिवेशन अन्तर्गत बुधबार प्रतिनिधि सभाको पहिलो बैठक एमालेका सांसदहरुको विरोधका कारण १५ मिनेटका लागि स्थगित गरिएको छ।
बैठक स्थगित भएपछि प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी ओली संसद भवन पुगेका छन्।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE