Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

बलात्कारीलाई फाँसीको माग गर्दै माइतीघरमा प्रदर्शन

निर्मला पन्तको बलात्कार पछि हत्या भएको लामो समय भईसक्दा पनि न्याय नपाएको भन्दै माइतीघरमा प्रर्दशन भईरहेका छ । निर्मलाको लागि न्याय माग्दै माइतीघरमा शनिबार प्रदर्शन भएको हो । प्रदर्शनकारीले बलात्कारीलाई फाँसीको माग गर्दै चर्को नारावाजी गरेका छन् । साथै गृहमन्त्रीको राजिनामासमेत माग गरेका छन् ।

 

प्रदर्शनमा विबेकशिल साझाको तर्फबाट उज्वल थापा, रन्जु दर्शना तथा नयाँ शक्ति पार्टीको तर्फबाट मानुसी यामी भट्टराई लगायत विभिन्न क्षेत्रको व्यक्तित्वको बाक्लो उपस्थिती रहेको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE