३० वर्षीया महिलामाथि छुरा प्रहार गरी हत्या
काठमाडौँ – सुनसरीको इटहरी उपमहानगरपालिका–४ माखिम टोलमा छुरा प्रहार गरी एक महिलाको हत्या गरिएको छ। डेरा गरी बस्दै आएकी ३० वर्षीया सोनिया राईको स्थानीयवासी लालबहादुर राईले सोमबार छुरा प्रहार गरी हत्या गरेको हो। हत्या गर्ने राई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रण लिएको छ ।
मृतक राईका श्रीमान् विदेशमा छन्।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE