Date
शनि, चैत्र २८, २०८२
Sat, April 11, 2026

आज विश्व मिर्गौला दिवस : मिर्गौलाको ब्यानर बोकेर निस्किए प्रधानमन्त्री ओली

काठमाडौं –  विश्व मिर्गौला दिवसको अवसरका प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालले गरेको कार्यक्रममा सहभागी भएका छन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग,फिजिसियन फर सोसियल रेस्पोन्सबिलिटी नेपाल (पीएसआरन) र स्वतन्त्र विद्यार्थी युनियनले बिहीबार बिहान  शिक्षण अस्पतालमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी भएका हुन् ।

WRITE COMMENTS FOR THIS ARTICLE