पहिरोकाे कारण विपी राजमार्ग अवरुद्ध
काठमाडौँ – पहिरोका कारण विपी राजमार्ग बन्द रहेको छ । काभ्रेको नमोबुद्ध नगरपालिका–५ लासकोटमा पहिरोको गएकाले राजमार्गमा यातायातका साधन सञ्चानमा अवरोध आएको गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार हेटौडा–काठमाडौं सडकखण्ड पनि पहरोका कारण बन्द रहेको छ । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–२ मा पहिरो गएकाले सडक यातायातको साधन सञ्चालनमा अवरोध आएको हो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE