Date
आइत, चैत्र २९, २०८२
Sun, April 12, 2026

क्रिकेटका मुख्य प्रशिक्षकले दिए राजीनामा

काठमाडौं – विश्वकप लिग – २ अन्तर्गत नेपाल, अमेरिका र ओमानको त्रिकोणात्मक सिरिज सुरु हुनु भन्दा दुई दिन अगाडि नै राष्ट्रिय क्रिकेट टीमका मुख्य प्रशिक्षक उमेश पटवालले राजीनामा दिएका छन् ।

घरेलु मैदानमा हुने महत्वपूर्ण खेलको दुई दिन अघि पटवालले तलबमा असन्तुष्टी जनाउँदै राजीनामा दिएका हुन् । विश्वकप लिग – २ मा नेपालको पहिलो सिरिज घरेलु मैदान कीर्तिपुरमा हुनेछ । पटवाल गत जेठमा एक वर्षका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए ।

WRITE COMMENTS FOR THIS ARTICLE