Date
बिहि, बैशाख १७, २०८३
Thu, April 30, 2026

काठमाडौं उपत्यकामै १ सय ३२ मा कोरोना

२७,श्रावन

काठमाडौं –  काठमाडौं उपत्यकामा १ सय ३२ जनासहित देशभर मंगलबार ६ सय ३८ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन्।

साथै मंगबार देशभरबाट १ सय ७१ जना संक्रमित डस्चार्ज भएका छन्। मंगलबार काठमाडौंमै १ सय १४ जनामा कोरोना देखिएको छ। त्यसैगरी भक्तपुरमा ८ र ललिपुरमा १४ जनामा  कोरोना पुष्टि भएको गौतमले बताए।

WRITE COMMENTS FOR THIS ARTICLE