Date
मङ्ल, बैशाख १५, २०८३
Tue, April 28, 2026

संवैधानिक निकायका प्रमुखलाई कोरोना

२७, श्रावन

काठमाडौँ –  एक संवैधानिक निकायका प्रमुखलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले गरेको सामूहिक परीक्षणका क्रममा उनमा कोरोना संक्रमण देखिएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण देखिएको हो । उनीसँगै स्वाब दिएका अरुको रिपोर्ट भने आउन बाँकी छ । उनी हालसम्म संक्रमण देखिएका मुलुकका उच्च अधिकारी हुन् ।

WRITE COMMENTS FOR THIS ARTICLE