पछिल्लो २४ घण्टामा ४ सय ८४ संक्रमित थपिए,
२८ श्रावन,
काठमाडौं – मुलुकमा थप ४ सय ८४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ सय ८४ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या २४ हजार ४ सय ३२ पुगेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE