मोटरसाइकल चोरीमा संलग्न एक पक्राउ
२१ फागुन
काठमाडौँ – घरअगाडि पार्किङ गरिराखेको अवस्थामा चोरिएको ना. ४ प (२१) नम्बर सुपर स्पेलेण्डर मोटरसाइकलसहित चोरीमा संलग्न भएको अभियोगमा एक युवा पक्राउ परेका छन् ।
फागुन १९ गते हेटौंडा–४, कर्राको श्रमिकपथमा वर्ष ५५ का पृथुलाल देउलाको आफ्नै घरअगाडि पार्किङ गरिराखेको मोटरसाइकल खोजतलासका क्रममा त्यसको भोलिपल्ट भेटिएको थियो । दिउसो करिब १२ः३० बजे हेटौंडा–८ को कमानेबाट चोरी गरेको अभियोगमा सोही ठाउँ बस्ने वर्ष २९ का बिकु देउलालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE