Date
शुक्र, चैत्र २७, २०८२
Fri, April 10, 2026

बागमती प्रदेशले खोप उपलब्ध गराउन २ अर्ब बजेट

१ असार, काठमाडौँ – आगामि आर्थिक वर्षमा बागमती प्रदेश सरकारले सबै नागरिकलाई कोरोनाभाइरस विरुद्धको भ्याक्सिन लगाउने योजना बनाएको छ ।

आज आर्थिक बर्ष २०७८ /०७९ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले खोप व्यवस्थापनको लागि २ अर्ब बजेट घोषणा गर्नुभएको हो  ।

 

 

WRITE COMMENTS FOR THIS ARTICLE