Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

कोरोना संक्रमण भएका मनोज गजुरेलको अवस्था स्वास्थ्य अवस्था गम्भीर

२१ कात्तिक

काठमाडौँ – कोरोना संक्रमण भएका हास्य कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएको छ कात्तिक १० गते कोरोना संक्रमण पुष्टि भएका कलाकार मनोज गजुरेलको अवस्था गम्भीर भएको पारिवारिक स्रोतले जनाएको छ  

कोरोनाका कारण स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई बुधबार उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएको थियो। 

हालको उनको आईसियूमा उपचार भइरहेको छ। संक्रमण पुष्टि भएयता घरमा नै आइसोलेशन बसिरहेका उनको अस्ति बुधबारबाट स्वास्थ्य अवस्था जटिल बनेपछि अस्पताल भर्ना गरिएको हो।

WRITE COMMENTS FOR THIS ARTICLE