काठमाडौं उपत्यकामा थप १ सय ६८ जनामा संक्रमण
१ भदौ
काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ६८ संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ६८ संक्रमित थपिएका हुन् ।
जसमध्ये काठमाडौंमा मात्र १ सय ३९ संक्रमित थपिएका छन् भने ललितपुर ५ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ५ जना संक्रमित देखिएका छन् । योसंगै काठमाडौं उपत्यकामा संक्रमितको कुल संख्या २ हजार १ सय ४० पुगेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE