Date
बुध, बैशाख २, २०८३
Wed, April 15, 2026

जनकपुरमा रेल आउदा हेर्नेको भीड (फाेटोफिचर)

१ असोज 

काठमाडौँ – आज नेपालको दुईटा रेल जनकपुर आइपुगेक छ ।आज बिहान जयनगरबाट नेपालका लागि प्रस्थान गरेका उक्त रेलगाडी  शुक्रबार अपराह्न जनकपुर आइपुगेको हो ।

रेल भारतको हाजिपुर रेल्वे स्टेशनबाट जयनगर हुँदै शुक्रबार जनकपुर आइपुगेको हो भने आजनै जयनगर फर्किने जनाइएको छ ।जनकपुरधाममा उक्त रेलगाडी हेर्न स्थानीवासीहरुको भीड लागेको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE