कोरोना कहरका बिच रारामा घुम्नेको संख्या बढ्दै
१५ असोज
काठमाडौँ – कोरोनाले सताई रहेको बेला नेपालको ठूलो ताल रारामा भने आन्तरिक पर्यटकको संख्या बढीरहेको छ ।
कोरोना कोभिड-१९ रोकथाम तथा नियन्त्रणको लागी नेपाल सरकारले चैत्र ११ गते बाट लकडाउन गरे पछि रारा आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्या शुन्य बनेको रारा पछिल्लो समय भने भरिन थालेको छ ।

लकडाउनको बिभिन्न चरण अनुसार पछिल्लो समयमा सरकारले लकडाउन खुकुलो बनाउदै लगे पछि मुगु जिल्लामा कोरोनाको संक्रमणको संख्या पछिल्लो समयमा शुन्य भए पछि रारामा घुम्न आउने आन्तरिक तथा बाहिर्य पर्यटकको संख्या दिन प्रति दिन बढी रहेका छ ।

लकडाउन हुदा ७ महिना सम्म पर्यटकको संख्या बढिरहेको छ । आजभोलि दैनिक ४०,५०जना रारा घुम्न आउने आन्तरिक पर्यटकको संख्या बढी रहेका छन्,स्थानीयले भने ।

RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE