Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

२४ घण्टामा कोरोनाले १ लाख ५६ हजार ४०० को मृत्यु

१२ फगुन
काठमाडौं – भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ५६ हजार नाघेको छ । पछिल्लो तथ्यांक अनुसार भारतमा हालसम्म १ लाख ५६ हजार ४६३ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा ७८ कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा १० हजार ५८४ संक्रमित थपिएका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE