प्रधानमन्त्री कार्यालयका कर्मचारीको पीसीआर टेष्ट (फोटोफिचर)
२१ असोज
काठमाडौँ – प्रधानमन्त्री कार्यालयका सबै कर्मचारीको पीसीआर टेष्ट गरिएको छ । पछिल्लो समय उपत्यकामा कोरोना महामारी फैलिएपछि सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालयका कर्मचारीको पीसीआर टेष्ट गरिएको हो ।

तश्वीर : भवनाथ सापकोटाको फेसबुकबाट
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE