Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

१८७५ नयाँ संक्रमित थपिदाँ १२८६ संक्रमणमुक्त

१८७५ नयाँ संक्रमित थपिदाँ १२८६ संक्रमणमुक्त

२४ असार, काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ८७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कुल १० हजार ५०४ जनको पीसीआर तथा एन्टिजेन विधिमार्फत परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ हजार २८६ रहेको छ भने २९ जनाको ज्यान गएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE