योगी नरहरिनाथ गुरुकुल खोल्न बिश्व हिन्दु युवा संघले नेतृत्व गर्ने
६ कात्तिक
काठमाडौँ – बिश्व हिन्दु युवा संघले दाङमा योगी नरहरिनाथ गुरु कुल खोल्नलाइ आफुले नेतृत्व गर्ने जनाएको छ ।
दाङमा भएको एक कार्यक्रममा बोल्दै संघका अध्यक्ष ऋषिकेश जंग शाहले यस्तो बताएका हुन। उनले भने दाङ लाइ सन्सार भर धार्मिक ग्रामको रुपमा बिश्व बिख्यात बनाइने छ,त्यो ग्रामको राजधानी श्रीगाउ हुनेछ।
अर्को दाङको रिहारमा भगबान कृष्ण ले गाइ चराउनु हुन्थ्यो ९ जहा योगी नरहरिनाथले कोटि होम लगाउनु भएको थियो ०त्यहा ” योगी नरहरिनाथ गुरु कुल ” खोल्नलाइ अब बिश्व हिन्दु युवा संघले नेतृत्व गर्ने छ”। अध्यक्ष शाहले योगि नरहरीनाथले चिम्टा गाडेर जग्गा संकलन गरेर स्थापना गरेको महेन्द्र संस्कृत विश्वविद्यालय योगिको सपना अनुसार चल्न नसकेको पनि बताएका छन।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE