Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

सुनको भाउ बढ्यो

५ कात्तिक 
काठमाडौँ – सुनको मूल्य प्रतितोला ९५ हजार ७ सय रूपैंयाँ तोकिएको छ ।

बिहीबार चाँदीको मूल्य भने १० रुपैयाँ बढेको छ । आज चाँदीको मूल्य १ हजार २३० रूपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE