संसद बैठक सुरु हुनासाथ पुनः एमालेद्वारा बैठक अवरुद्ध
२५ भदौ,काठमाडौँ-नेकपा एमालेले प्रतिनिधिसभा बैठक पुनः अवरुद्ध गरेको छ। शुक्रबार सभामुख अग्नि सापकोटाले बोलाएको बैठकमा उपस्थित भएका उनीहरुले नाराबाजासहित बैठक अवरुद्ध गरेका छन्।
पार्टीबाट माधव नेपालसहित १४ जनालाई गरिएको कारवाही सभामुख सापकोटाले अघि नबढासँगै उनीहरुले संसद अवरुद्ध गर्दै आएका छन् ।
उनीहरुले ‘संसदीय मर्यादा कायम गर’, ‘सभामुखको व्यवहार मुर्दावाद’ लगायत नारा लगाउँदै संसद अवरुद्ध गरेका छन्।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE