Date
बुध, फाल्गुन ९, २०८०
Wed, February 21, 2024

एकैदिन ३ हजार ६ सय ३७ संक्रमित थपिए

६ कात्तिक
काठमाडौं – मुलुकमा थप ३ हजार ६ सय ३७ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ हजार ६ सय ३७ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ४८ हजार ५ सय ९ पुगेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE