Date
सोम, जेष्ठ १८, २०८३
Mon, June 1, 2026

टीका साइत १०ः१९ बजे

८ कात्तिक 
काठमाडौँ,  नेपाल पञ्चाङ्ग निर्णायक समितिले बडादशैँको टीकाको शुभ साइत कात्तिक १० गते सोमबार बिहान १०।१९ बजे उत्तम भनेको छ ।

यसैगरी देवी विसर्जनको साइत बिहान १०।११ बजे भनेको छ । गृह मन्त्रालयका उपसचिव वासुदेव घिमिरेद्वारा प्रेषित अभिलेखमा समेत सोही समय जनाइएको छ ।

 

 

WRITE COMMENTS FOR THIS ARTICLE