Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

काजल अग्रवालले गरिन् गौतम किचलुसँग विवाह

, १६ कात्तिक 
काठमाडौँ – बलिउड तथा साउथ चलचित्रकी सफल नायिका काजल अग्रवाल वैवाहिक जीवनमा बाँधिएकी छिन् ।
उनले प्रेमी गौतम किट्च्लुसँग विवाह गरेकी हुन् । काजलको विवाह मुम्बईको होटलमा भयो । कोरोना भाइरसको महामारीकाबीच सानो जमघट गर्दै काजलले विवाह गरिन् ।

सामाजिक सञ्जालमा अहिले काजल र गौतमको वरमालाको फोटो सार्वजनिक भएको छ । दुवैको निकै लामो समयदेखि चर्चा हुने गरेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE