Date
बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

मुलुकमा २ हजार ८ सय २४ संक्रमित थपिए

१६ कात्तिक
काठमाडौं
– मुलुकमा थप २ हजार ८ सय २४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा २ हजार ८ सय २४ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE