Date
मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

काठमाडौं उपत्यकामा थप १४ सय २८ जनामा संक्रमण

२४ कात्तिक
काठमाडौं
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय २८ संक्रमित फेला परेका छन् । जस्मा ६ सय ३० महिला र पुरुष ७ सय ९८ रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४ सय २८ संक्रमित थपिएका हुन् ।

योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या २० हजार १ सय ५५ पुगेको छ । योसंगै काठमाडौंमा ७३ हजार २ सय ३ जना, ललितपुरमा १० हजार ३ सय ५४ , भक्तपुरमा ६ हजार ५ सय ९८ जना संक्रमित पुगेका छन् ।

काठमाडौंमा होम आइसोलेसनमा रहनेको संख्या ११ हजार ६ सय ५१ ,ललितपुरमा १ हजार ८ सय ३१ र भक्तपुरमा १ हजार ८ सय १४ रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE