धादिङ केन्द्रबिन्दु भएर भूकम्प, काठमाडौंमा पनि धक्का महशुस
२५ कात्तिक
काठमाडौं – धादिङ केन्द्रबिन्दु भएर ३.८ रेक्टर स्केलको भूकम्प गएको छ ।
मंगलबार दिउँसो ४ बजेर २९ मिनेट जाँदा ३.८ रेक्टर स्केलको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
धादिङसति काठमाडौं उपत्यकामा पनि भूकम्पको महशुस गरिएको थियो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE