बनेपाको मेयर र प्रमुख प्रशासकिय अधिकृतमा कोरोना पुष्टि
काभ्रे – बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिंह बादे र प्रमूख प्रशासकीय अधिकृतमा कोरोना पुष्टि भएको छ ।
नगरपालिका दुई व्यक्तिमा कोरोना पुष्टि भएसंगै नगरपालिकाले अत्यावश्यक बाहेकका अन्य सेवा अनिश्चितकालिन बन्द गरेको छ ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE