Date
शुक्र, जेष्ठ १५, २०८३
Fri, May 29, 2026

सरकार र विप्लव समूहबीच तीनबुँदे सहमति

२० फागुन
काठमाडौं –
सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहबीच तीनबुँदे सहमति भएको छ ।

बिहिबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको तेस्रो चरणको वार्तापछि तीनबुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

WRITE COMMENTS FOR THIS ARTICLE