Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

तरुण दल भक्तपुरद्वारा प्रधानमन्त्री ओलीको पुत्ला दहन

१८ मंसिर
भक्तपुर –
तरण दल भक्तपुरले प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाएको छ । भक्तपुरको सल्लाघारी स्थित तिनकुने चोकमा प्रधानमन्त्री ओलीको पुत्ला जलाएको हो ।

नेपाली काँग्रेस तथा तरुण दलको कार्यकर्ताहरु जम्मा भई सल्लाघारी चोक देखि तिनकुने सम्म सरकार र प्रधान मन्त्रि ओली बिरुद्ध नारा लगाउँदै प्रहरी दमनको बिरुद्ध अरनिको राजमार्ग अन्तर्गतको भक्तपुरको सल्लघारी तिनकुने चोकमा पुत्ला जलाएको हो । करिव १५ मिनेट बिरोध जुलुस र पुत्ला जलाएको कार्यक्रम शान्तिपुर्ण रुपमा सम्पन्न गरेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE