Date
बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026

मुलुकमा १ हजार ५६ संक्रमित थपिए

२४ मंसिर
काठमाडौं
– मुलुकमा थप १ हजार ५६ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार २ सय ८६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ५६ संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ४४ हजार ४ सय ३३ पुगेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE