आज प्रधानमन्त्रीले सुरक्षा परिषदको बैठक बोलाएका छन्
आज प्रधानमन्त्रीले सुरक्षा परिषदको बैठक बोलाएका छन्
११ फगुन
काठमाडौं – मंगलबार बिहान बैठक बस्न लागेको रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डेले जानकारी दिनु भएको छ ।
सिंहदरबारस्थित परिषद कार्यालयमा बैठक बस्न लागेको हो।
बैठकलाई नियमित भनिएको छ। सुरक्षा परिषदमा प्रधानमन्त्रीसहित रक्षा, गृह, परराष्ट्र, अर्थ, मुख्यसचिव र प्रधानसेनापति सदस्य हुन्छन्।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आजै मन्त्रिपरिषद बैठक बस्ने पनि जानकारी दिनु भएको छ ।
मन्त्रिपरिषद बैठक बस्दैछ। त्यसअघि परिषद बैठक बस्न सक्छ, उहाँले भन्नु भयो।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE