Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

विप्लव समूहका जिल्ला इञ्चार्ज पक्राउ

१४ फागुन
काठमाडौं –
सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द्र विप्लव समूहका मुस्ताङ जिल्ला इञ्चार्ज पदम पुनलाइ पक्राउ गरेका छन् ।

पुनलाई म्याग्दीको मालिका गाउँपालिका-२ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । राज्यविरुद्धको अपराधमा संलग्न भएको अभियोगमा पुनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले जानकारी दिनुभएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE