Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

प्रवीण बास्तोलाको हत्या प्रकरणस् थप १ जना ओरोपी प्रकाउ

१८ फागुन
काठमाडौँ –
मोरङको उर्लाबारीका प्रवीण बास्तोलाको हत्यामा संलग्न भएको आरोपमा थप एक जना पक्राउ परेको छ । पक्राउ पर्नेमा हत्या आरोपमा मुद्दा दायर गरिएका ६ प्रतिवादीमध्ये एक १९ वर्षीय सुदीप परियार रहेको छ ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेल नेतृत्वको टोलीले उनलाई मोरङको कानेपोखरीबाट सोमबार राति पक्राउ गरेको हो । उनलाई आज अदालतमा पेस गर्ने तयारी छ ।

WRITE COMMENTS FOR THIS ARTICLE