Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

नेम्वाङलाई नेकपा संसदीय दलको उपनेताबाट हटाउने निर्णय

१९ फागुन
काठमाडौं –
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समुहले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई हटाउने निर्णय गरेको छ।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले नेम्वाङलाई हटाउने निर्णय गरेको एक केन्द्रीय सदस्यले जानकारी दिनु भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE