विप्लव काठमाडौं आइपुगे
२१ फागुन
काठमाडौँ – दुई वर्षदेखि भूमिगत रहेका नेत्रविक्रम चन्द (विप्लव) काठमाडौं आइपुग्नु भएकबो छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार उहाँ शुक्रबार १२ बजेतिर कलंकी आइपुग्नु भएको हो ।
कलंकीबाट सभागृह नपुगुञ्जेल उहााँ बीचमा कतै बस्ने भनिएको छ । तर, त्यो ठाउँलाई प्रहरीले गोप्य राखेको छ । विप्लवलाई चितवनबाट प्रहरीले स्कर्टिङ गरी काठमाडौं ल्याएको एक प्रहरीले बताए ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE