Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

सर्वोच्चको फैसला हामी मान्छौ : प्रधानमन्त्री ओली

२३ फागुन
काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकीकरण सम्बन्धी सर्वोच्च अदालतको फैसला आफूले मान्ने बताउनु भयो ।

संसद भवन बानेश्वरबाट बाहिरिने क्रममा आइतबार दिउँसो पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिनु हुदैँ प्रधानमन्त्री ओलीले अदालतको फैसला मान्ने बताउनु भएको हो ।

अब तपाईं नेकपा एमालेलाई नै ब्युँताउनु हुन्छरु भन्ने प्रश्नमा उहाँले भन्नु भयो । फैसलाको पूर्ण पाठ हेर्न बाँकी छ ।

आइतबार सर्वोच्च अदालतले  ऋषि कट्टेलले हालेको मुद्दाको सुनुवाइ गर्नु भएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE