Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

मुलुकमा ९७ जना कोरोना संक्रमित थपिए

२७ फागुन
काठमाडौँ –
मुलुकमा थप ९७ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ४८४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ९७ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७७ हजार ०७० पुगेको छ ।

जसमा महिलाको संख्या ९६ हजार ५२६ (३५.०९ प्रतिशत) र पुरुषको संख्या १ लाख ७८ हजार ५४४ जना (६४.९१ प्रतिशत) रहेको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE