मेरियट होटलमा ओली-माधव नेपाल वार्ता
८ वैशाख, काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपालबीच भेटवार्ता भइरहेको छ । काठमाडौंको नागपोखरीस्थित होटल मेरियटमा भेटवार्ता भएको स्रोतले जानकारी दिएको छ ।
अहिले पनि दुई नेताबीच वार्ता जारी रहेको र वार्तामा उपमहासचिव विष्णु पौडेल पनि सहभागी रहेको स्रोतले जानकारी दियो ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE