Date
शुक्र, जेष्ठ १५, २०८३
Fri, May 29, 2026

कम्युनिस्ट आन्दोलन आजसम्मका कठिन मोडहरूमध्ये सबैभन्दा कठिन अवस्थामा छ : भट्टराई

९ बैशाख काठमाडौँ – नेकपा एमाले नेता योगेश भट्टराईले कम्युनिस्ट आन्दोलन सबैभन्दा कठिन अवस्थामा रहेको बताउनु भएको छ ।

 

कम्युनिस्ट पार्टीको ७२ औं स्थापना दिवसको अवसरमा सामाजिक सञ्जाल फेसबूकमा लेख्दै नेता भट्टराईले नेकपा एमालेको एकता जोगाउन सबै पक्ष लाग्नुपर्ने आह्वान गर्नु भएको छ ।

WRITE COMMENTS FOR THIS ARTICLE