कर्मचारीमा कोरोना देखिएपछि औषधि व्यवस्था विभागद्धरा नविकरण बाहेकका काम स्थगित
१२ बैशाख काठमाडौँ– औषधि व्यवस्था विभागका तीन जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ। कर्मचारीमा कोराना संक्रमण देखिएपछि औषधि व्यवस्था विभागद्धरा नविकरण बाहेकका काम स्थगित गरिएको हो ।
दुई जना फार्मेसी निरीक्षक र एक जना व्यवस्थापकलाई संक्रमण देखिएपछि विभागले आफ्नो नियमित कामहरु प्रभावित भएको जनाएको छ।
नविकरणबाहेक अरु काम तत्कालका लागि स्थगित गरिएको विभागले जानकारी दिइको हो।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE