Date
शुक्र, बैशाख ३१, २०७८
Fri, May 14, 2021

आज कतिले घट्यो सुनको मुल्य ?

१७ बैशाख,काठमाडौँ – आज नेपाली बजारमा सुनको मुल्य ९ सयले घटेको छ । बिहीबार प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ८९ हजार ९ सय रुपैयाँमा खरिद विक्रि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला ८९ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको छ । यसैगरी, महासंघको अनुसार आज चाँदी पनि २० रुपैयाँले घटेर प्रतितोला १२ सय ९५ रुपैयाँ कारोबार भएको महासंघले जनाएको छ । चाँदी हिजो प्रतितोला १३ सय १५ रुपैयाँमा किन बचेभएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

%d bloggers like this: