थप ४ हजार २२ जना संक्रमित निको भए, ७८ को मृत्यु
२६ काठमाडौँ – स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभरका विभिन्न स्थानबाट ४ हजार २२ जना कोरोनामुक्त भएका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप ५२ संक्रमितको मृत्यु भएको छ । साथै, यसअघि कोरोनाका कारण ज्यान गुमाएका २६ जनासहित कुल ७८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
हाल नेपालमा ४ सय १९ जना संक्रमितहरु क्वारेन्टाइनमा रहेका छन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE