Date
आइत, जेष्ठ १७, २०८३
Sun, May 31, 2026

महामारीका बेला जीवन रक्षा नै ठूलो प्राथमिकता– अर्थमन्त्री पौडेल

१५ जेठ, काठमाडौँ – अर्थमन्त्री विष्णु पौडेलले सरकारले जीवन रक्षालाई सबैभन्दा पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ ।

शनिबार सिंहदरबारबाट आगामी आर्थिक वर्षक २०७८र७९ को बजेट प्रस्तुत गर्दै मन्त्री पौडेलले कोभिडका कारण विकास र सम्बृतिमा गम्भीर असर परेको बताउनुभएको हो ।

“श्रमिकले काम र रोजगारी गुमाएका छन् । संकटको यस समयमा जीवन रक्षालाई सबैभन्दा ठूलो प्राथमिकता मानेको छ,” पौडेलले भन्नुभयो।

WRITE COMMENTS FOR THIS ARTICLE