एमालेको नाराबाजीकै बीच बैठक जारी
२५ भदौ,काठमाडौँ-नेकपा एमालेका सांसदहरुले अवरोध र नाराबाजी जारी राखे पनि सभामुख अग्निप्रसाद सापकोटाले बैठक अघि बढाएका छन्।
उनले सांसद प्रेस सुवाललाई आर्थिक अध्यादेश अस्वीकार गर्ने प्रस्ताव पेश गर्न समय दिएका हुन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE