Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

बादललाई हराउँदै खिमलाल राष्ट्रियसभामा निर्वाचित

६ जेठ, काठमाडौँ – सत्तारुढ नेकपा एमालेका आधिकारिक उम्मेदवार रामबहादुर थापा बादललाई पराजित गर्दै डाक्टर खिमलाल देवकोटा राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभएको छ।

देवकोटाले ५०८८ मतभार पाउनु  भयो भने बादलले ४०१४ मतभार पाएको हो ।

देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो ।

 

 

WRITE COMMENTS FOR THIS ARTICLE