Date
शुक्र, असार ४, २०७८
Fri, June 18, 2021

गायक दीप श्रेष्ठलाई कोरोना संक्रमण, आइसीयूमा भर्ना

१४ जेठ, काठमाडौं – गायक एवं भ्वाइस अफ नेपालका निर्णायक दीप श्रेष्ठलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अहिले ह्याम्स अस्पतालको आइसीयूमा भर्ना गरिएको भ्वाइस अफ नेपालले जनाएको छ ।

अन्य सहभागिलाई पनि कोरोना देखिएपछि यो गायन रियालिटी सोले गतसाता सोज नै स्थगित गरेको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE