Date
मङ्ल, बैशाख १, २०८३
Tue, April 14, 2026

आज ठाकुर पक्षको नवलपरासी र बर्दियामा भेला

२५ साउन, काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) को वैधानिकता उपेन्द्र यादवले पाएपछि छुट्टै भेला गर्दै आएको महन्थ ठाकुर पक्षले आज पनि नवलपरासी र बर्दियामा भेला राखेको छ ।

निर्वाचन आयोगले जसपाको वैधानिकता यादवलाई दिए पछि ठाकुर पक्षले जनता समाजवादी पार्टी नेपाल, महन्थ ठाकुर (अध्यक्ष) नामक ब्यानरबाट जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला गर्दै आएको छ ।

यसअघि यो समूहले सप्तरी, सिराहा, महोत्तरी, बारा, दाङ, पर्सा, कैलाली लगायत जिल्लामा भेला राखिसकेको छ ।

 

WRITE COMMENTS FOR THIS ARTICLE