उपत्यकामा थप १ हजार २ सय ६३ जना कोरोना संक्रमण
१७ जेठ, काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार २ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ८ सय ९० जना, भक्तपुरमा १ सय २१ जना र ललितपुरमा २ सय ५२ जना कोरोना संक्रमित भेटिएका छन् ।
सोमबार देशभर थप ४ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा ११४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE